अनशन तोड्न डा केसीलाई उच्चस्तरीय बैठकको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले अनशनरत प्रा डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको तीनदलका शीर्ष नेताहरुसहितको बैठकले संसद्मा छलफलका क्रममा रहेको विधेयकलाई छिट्टै किनारा लगाई माथेमा आयोगको भावना समेटी पास गरिने भएकाले प्रा डा केसीलाई अनशन तोड्न अनुरोध गर्ने … Continue reading अनशन तोड्न डा केसीलाई उच्चस्तरीय बैठकको आग्रह